लुम्बिनी बिशेष

सडक बिस्तारका लागी बुटवलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरी धमाधम घर भत्काउदै।भिडियो सहित !!

सुदिप गौतम/ बुटवल सडक बिस्तार को लागि अहिले बुटवल मा बाटो मिचेर बनाईएका घर हरु…

बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार

बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको…

नेपाल केन्पो खुकुरी मार्शंलआर्ट संघ रुपन्देही गठन

नेपाल केन्पो खुकुरी  मार्शलआर्ट संघ रुपन्देहीको कार्यसमिति गठन भएको छ , तेक्वान्दो प्रशिक्षक राजकुमार पाण्डेको…

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म (अन्तत: इन्काउन्टरमा मृत्यु)

८ फागुन, काठमाडौं । तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन…

पूर्वी पाल्पामा संगठन बिस्तारमा तात्दै अखिल

पाल्पा- अनेरास्ववियु पाल्पा जिल्ला कमिटिको यही फाल्गुन ११र१२ को जिल्ला सम्मेलन लक्षीत गर्दै संगठन तीव्र…

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…

समाचार

फेरी नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा संसदलाई सम्बोधन गर्ने सम्भावना देखिएको छ । भ्रमणको बेला नेपालमा सङ्घीय…

छिमेकी र नातेदारबाटै हुन्छन् चेलिबेटी बलात्कारको शिकार

प्रतिक पौडेल, भैरहवा, चैत्र २७ कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौन सम्पर्कलाई बलात्कार…

प्रस्तावित लियो कल्ब अफ बुटवल सिटीद्वारा दिप प्रज्वलन

लियो कल्ब अफ बुटवल सिटीले विश्व शान्ति र असमाहिक रुप मा भयको हवाई जहाज दुर्घटना मा परि ज्यान गुमाउने हरु…

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए

बुटवल :  विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार…

अंग्रेजी नयाँ वर्ष मनाउन गएकी युवती होटलमै बलात्कृत भएपछी रुवाबासी …..भिडियो सहित

नेपालगञ्ज । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । यो विवादमा सीता एयर नेपालगञ्जका स्टेशन…

कांग्रेस बैठकलाई रोकेर शितल निवास पुगे देउवा

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल…

श्रीमान्‌काे हत्यामा संलग्न कमाण्डरलाई माला लगाइदिनु पर्दा…

१३ वर्षअघिको सशस्त्र विद्रोहमा निर्दोष श्रीमान् गुमाएकी नानीमैयाँले त्यही घटनाका जिम्मेवार माओवादी कमाण्डरलाई विजयको माला लगाइदिनुपर्‍यो।गत साता म फेरि दोलखा…

राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्या देवी भण्डारीले अन्ततः राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। लामो समयदेखि रोकिएको उक्त अध्यादेशमा राष्ट्रपति भण्डारीले अघि…

राष्ट्रपतिको भूमिकामाथि प्रश्न- पुनः मुसिको भवः

१४ पुस, काठमाडौं । सबैलाई थाहा भएकै कुरा हो, राष्ट्रपति बन्नुपूर्व विद्यादेवी भण्डारी नेकपा एमालेकी उपाध्यक्ष थिइन् । राष्ट्रपति भइसकेपछि…

राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । कुविचारमा मन जानेछ । सरकारी निकाएको भय रहनेछ । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुपर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । कृषि क्षेत्रमा सफलता पाईनेछ । शुभ समाचार सुन्न पाइएला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अचल सम्पत्ती हातपर्ने योगछ । श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ समाचार सुन्न पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । नजिकका व्यक्तिबाट धोका पाइन सक्छ । लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) म र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । रोकिएको कार्य दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफूलाई अनुशासित र संयम बनाउनु पर्नेछ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । आभूषण, श्रृङ्गार, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । - ज्यो.प. नारायणप्रसाद दुलाल

rashifal from Hamro Patro

बिचार / लेख

प्रविधी

यसकारण ठोक्किन्छन् विमानमा चरा

काठमाडौ — विमानस्थल वरपर चरालाई मनपर्ने आहार पाइनुका साथै खुला ठाउँ उपलब्ध भएकाले चिल प्रजाति, चुइयाँ, धिप्सी, चाँचर र महाचिल…

अब भारतको भर पर्दै मुख ताकेर बस्ने पर्दैन ! नेपालमै पहिलोपटक खाना पकाउने ग्यासको व्यावसायिक उत्पादन सुरु नेपाली जनता हर्सित

काठमाडौं । खाना पकाउने बायो ग्यासको व्यावसायिक उत्पादन सुरु गरेको छ । नेपालमै पहिलोपटक इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले व्यावसायीक…

समाज



राजनीति

‘ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष’

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लागि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सूत्र अघि…

अन्तत टिकापुर घटनाका नाइके रेशम चौधरी जेल : वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको सावित, साँसद बन्न नपाउने सर्वोच्चको फैसला

काठमाडौं । फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य…

लालुलाई जेलमा पनि भिआइपी सुविधा : टिभीदेखि घरको खानासम्म

मुम्बई । चारा घोटालामा दोषी ठहर गरिएका लालु प्रसाद यादवलाई राँचीस्थित विर्सा मुन्डा जेलमा पठाइएको छ । जेलमा रहेका स्रोतका…

वामदेवले पार्टी बैठकमा अन्तरघातीको नामलिष्ट बुझाए पछी एमालेमा खैलाबैला, अब के होला ?

काठमाडाैँ । एमाले उपाध्यक्ष वामदेव गौतमकै निजी निवासमा बसेको बैठकमा उपाध्यक्ष बामदेव गौतमको पराजयको कारणसमेत खोजिएको थियो । बर्दिया १…

एक-दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने अध्यक्ष दाहालको जिकिर

काठमाडौं । रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई पार्टीबीच एकतामा कुनै समस्या नभएको उल्लेख…

“माअाेवादीसंगकाे एकता प्रक्रियाले समय लिन्छ”: केपी ओली

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको चुनावमा एकल संक्रमणीय प्रणाली अस्वीकार्य हुने आफ्नो अडानलाई कायमै राखेको छ । साथै उसले माओवादी…


ताजा अपडेट

फेरी नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा संसदलाई सम्बोधन गर्ने सम्भावना देखिएको छ । भ्रमणको बेला नेपालमा सङ्घीय…

सडक बिस्तारका लागी बुटवलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरी धमाधम घर भत्काउदै।भिडियो सहित !!

सुदिप गौतम/ बुटवल सडक बिस्तार को लागि अहिले बुटवल मा बाटो मिचेर बनाईएका घर हरु धमाधम डोजर प्रयोग गरि हटाईरहेका…

बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार

बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको…

शैक्षिक भ्रमण बन्यो व्यवहारिक सिकाई र यसको कार्यान्वयन मार्गदर्शक।

लक्ष्मण टण्डन एम.वि.ए विद्यार्थी लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल म त्यो दिन साह्रै खुसि थिए जुन दिन सेकेन्ड सेमेष्टरको परिक्षा समात्ति…

युएईमा हुने १४औ नेसनल करातेमा नेपाली खेलाडीहरु को पनी सहभागी हुने

जि.के. दङ्गाली (युएई) युएई मा हुने JKS 14th National Karate Championship मा नेपाली खेलाडी हरुले सहभागिता जनाउने भएका छन, Everest…

छिमेकी र नातेदारबाटै हुन्छन् चेलिबेटी बलात्कारको शिकार

प्रतिक पौडेल, भैरहवा, चैत्र २७ कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौन सम्पर्कलाई बलात्कार…


फोटो फिचर

विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स, सामाजिक संजालमा फोटोहरु भाइरल

एजेन्सी । विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी युवतीका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्। ताइवानकी २३ वर्षिया नर्सले…
फोटो फिचर

चिया पत्ती टिप्दै (तस्विर)

झापाको अर्जुनधारा–८ स्थित चिया बगानमा चिया पत्ती टिप्दै स्थानीय मजदुरहरु ।
फोटो फिचर

राष्ट्रपति भण्डारी अबुधाबीबाट स्वदेश फिर्ता (फाेटाे फिचर)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँ फिर्ता भएकी छिन्।…


अर्थ / बाणिज्य

पिनाकलको व्यावसायिक कारोबार शुभारम्भ

व्यावसायिक रेफ्रिजेरेनेरशन तथा एयर कन्डीसन को विशीष्टकृत सेवा सहित बुटवल उप.म.न.पा वडा न १०, कालिकानगरमा व्यावसायिक सेवा प्रारम्भ गरेको छ…

एकाएक पुरा हुँदै ओलीको सपना नेपाली जनताको खुशी : नागढुंगा-धुलिखेल रेलमार्गको अध्ययन शुरु, गर्न चिनिया टोलि नेपाल आए ! अब र …..भिडियो सहित

काठमाडौं,१७ पुस २०७४ : लगानी बोर्डले नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन शुरु गर्दैछ । कम्पनी छनोटका लागि टेन्डर…

अन्त त बुटवललाई ५ न प्रदेशको राजधानी बनाएरै छोडिने भन्दै बुटवल राजधानी बनाउन एमालेकाे सशक्त अभियान सुरु …..भिडियो सहित

एमाले रुपन्देहीले ५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउन अनुरोध गरेको छ । जिल्ला कमिटी रुपन्देहीको सचिवालयको विशेष बैठकले ५ नम्बर…

हेर्नुस बिचरा यी बालबालिकाका पिडा, जहाँ ८०० मिटर लामो डरलाग्दो भिर चढेर स्कुल जान्छन् (भिडियोसहित)

एजेन्सी । चीनलाई विश्वकै एउटा वलियो शत्तिको रुपमा लिइन्छ । चीनको विकासलाई विश्वभरका मानिसहरुले नै प्रशशां गरेको अवस्थामा त्यहाँ पनि…

जापानी मन्त्रिपरिषदबाट हालसम्मकै ठूलो बजेट अनुमोदन

जापानको मन्त्रिपरिषदले आर्थिक वर्ष २०१८ का लागि हालसम्मकै ठूलो बजेट योजना अनुमोदन गरेको छ। जापानले यो बजेटमा सामाजिक सुरक्षा र…

बाँझिएको काँसघारी बन्यो काउलीबारी, अर्ग्यानिक तरकारी उत्पादन गरी मालामाल

काँकडभिट्टा, पुस ७ । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अर्ग्यानिक कृषि फार्म शुरु गरेका छन् ।…


मनोरञ्जन

नवविवाहित क्रिकेटरको जोडी विराट र अनुष्कालाई राखिको कण्डम उपहार दिएपछि संसार भरि भाइरल बन्यो यो भिडियो !

अहिले बलिउडमा अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विहेको चर्चा छ । यी दुबै स्टारले भर्खरै इटालीमा विहे गरेका छन् । दिल्लीमा भव्य…

आज क्रिसमस डे, सरकारले दियो सार्वजनिक विदा

१० पुस, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा…

चर्चित नायक सविन श्रेष्ठले निर्माण गरेको फिल्म ‘हिरो रिटर्न्स’को प्रर्दशन मिति सार्वजनिक, रेखा थापाको छ दमदार अभिनय

काडमाडौँ । फिल्म ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज घोषणा भएको छ। निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिजको बाटो तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले फिल्मको रिलिज लक गरेको हो…

एक सफल गायिका रुपमा स्थापित मेलिना राईको कमाइ १ करोड

काठमाडौ । स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रमहरूमा सहभागिता भइ लगभग १ करोड पारिश्रमिक लिन…

नविन कटुवालले बनाए ‘तिरीमिरी झ्याईं’

काठमाडौं – गायक नविन कटुवालको नयाँ गीत ‘तिरीमिरी झ्याईं’ सार्वजनिक भएको छ । २०६४…

जान्ह्वीको टिप्स पढौं, कसरी पाँच मिनेटमा सिक्स प्याक एब्स निकाल्ने ?

श्रीदेवीकी छोरी जान्ह्वी कपुर त्यसैपनि लाइमलाइटमा छिन् । अहिले उनको चर्चा थप चुलिएको छ…


खेलकुद

युएईमा हुने १४औ नेसनल करातेमा नेपाली खेलाडीहरु को पनी सहभागी हुने

जि.के. दङ्गाली (युएई) युएई मा हुने JKS 14th National Karate Championship मा नेपाली खेलाडी हरुले सहभागिता जनाउने भएका छन, Everest…

लिगार्ड चम्कँदा म्यानचेस्टर युनाइटेड हारबाट जोगियो

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा युनाइटेड बर्नलीसँग २ –…

“मेस्सी” बने यो बर्षको उत्कृष्ट खेलाडी , रोनाल्डो चौथोमा, वर्षका १० उत्कृष्ट खेलाडी हेर्नुहोस !!

एजेन्सी । युरोपेली फुटबलमा शीर्ष लिगको सबै टोलीले लगभग सन् २०१७ को अन्तिम खेल खेलिसकेका छन्। प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल…

मैदानमा लडेका मेस्सीलाई उठाउन रोनाल्डोले साथ सहित हात अघि बढाए, तर मेस्सीले हानेको बल रोनाल्डोको अनुहारमा लाग्यो

एजेन्सी । गएराती रियल मड्रिडलाई उसकै मैदानमा ३–० ले हराएको एल क्लासिको फुटबलमा सँधै गोल गर्न अग्रसर रहने मेस्सीको प्रहार…

मेसी र रोनाल्डोको आजको महा भिडन्त सुरु !कसले मार्ला बाजी ?

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच आज साँझ प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा बेलुकी पौने…

विश्वकप फुटबल २०१८ को आज समूह विभाजन : कुन देशले कोसँग भिडन्त गर्ने ?

Lumbini Creation
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा छनोट भएका ३२ टिमको समूह विभाजन आज राति हुँदैछ। आयोजक रसियामा हुनेमा…


अन्तर्वार्ता

आर्थिक सम्वृद्धि र स्थिर सरकारका लागि बामगठबन्धन नै चाहिन्छ : लामिछाने

२०२७ साल असोज १० गते पाल्पा जिल्ला साविक सहलकोट गाविसमा पिता टेक बहादुर लामिछाने र माता सुमित्रा लामिछानेको कोखबाट जन्मिएका…

मोरङ–४ का उम्मेदवार महेश आचार्यको उद्घोष– मैले जिते प्रदेश–१ को राजधानी विराटनगर बनाइदिन्छु

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । खास गरी आसन्न निर्वाचनमा नेपाली कांग्रेस र…

‘कर प्रशासन सुधारमा सरकार प्रतिबद्ध’

अर्थ संसार, काठमाडौँ– सरकारले मुलुकको आर्थिक वृद्धि तथा औद्योगिक क्षेत्रको विस्तारका लागि सरल कर प्रशासनलाई उच्च महत्व दिएको स्पष्ट गर्दै…

चुनावी मैदानमा अथक योद्धा

मुलुक अहिले निर्वाचनको माहोलमा र चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको छ । स्थानिय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएपछि प्रदेश र…

मैले अहिले सम्म कुनै निर्वाचन हारेको छैन : कुसुम कुमार कार्की (उम्मेदवार ,प्रदेस क्षेत्र ,काठमाडौं ४ )

बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा कुसुम कुमार कार्की उम्मेदवार बनेका छन ।आसन्न निर्वाचनका मुद्दा…

मैले जित्नेमा म पूर्णरुपमा आशाबादी छु : साधुराम खड्का (उम्मेदवार ,प्रदेस क्षेत्र काठमाडौं ४ )

कपन अनलाइन  काठमाडौं,मंगसिर  ६ । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र १ मा  प्रदेश सभा सदस्यका  उम्मेदवार साधुराम…

साहित्य / कला

नेपालकी चर्चित सुन्दरी नायिका साम्राज्ञीलाई बेलायतले भिसा किन दिदैन….. यस्तो छ कारण !

चलचित्रको छायांकन नेपालमा सकिएको छ भने बेलायतमा हुन सकेको छैन । साम्राज्ञीलाई बेलायतले भिसा नदिदा चलचित्रको छायांकन हुन नसकेको हो…