अनेरास्ववियुद्धारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बुटवल, चैत्र २० । बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले सञ्चालन गरेको  सहिद सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रम संचालन बामदेब भण्डारी ले गर्नुभएको थियो र उक्त कर्यक्रममा अतिथिहरु जिल्ला सदस्य द्वय कृष्णप्रसाद बस्याल र संकर घर्ती हुनुहुन्थ्यो । अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा भएको प्रतियोगितामा पहिलो चरणमा १७ टिम सहभागी भएका थिए । पहिलो चरणमा सबै समुहलाई लिखित परिक्षामा सहभागी गराई उत्कृष्ट ५ समुहका बिचमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा युवक खनाल, पर्सुराम पोखरेल र सिता अर्यालको समुह प्रथम भएका थिए भने अशोक गौतम, समिर अधिकारी र सृष्टि चापागाई द्धितिय तथा कमल कुँवर, सरोज खनाल र बिनु घिमिरेको समुह तृतिय स्थान हासिल गर्न सफल भएको जानकारी प्रतियोगिताका संयोजक बामदेव भण्डारीले गराएका थिए ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष भरत अर्यालको अध्यक्षता, सचिव कुशल दिप क्षेत्रीको सञ्चालनमा भएको उक्त प्रतियोगितामा संगठनका केन्द्रीय सदस्य सिर्जना क्षेत्रीले प्रतियोगीलाई प्रश्न सोधेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: