अब को राजनीति युवा केन्द्रित हुदै छ : बिध्यारथी नेता कृष्ण प्रसाद भट्टराई ।

अनेरास्वोबियु पूर्व पाल्पा जिल्ला कमिटि सदस्य तथा बुटवल बहुमुखी क्याम्पस का बिद्यार्थी नेता कृष्ण भट्टराई ले अब को राजनीति युवा केन्द्रित हुदै गरेको बताउनु भएको छ,
अनेरास्वोबियु एमालेको बिसेष बैठक मा बोल्दै मुलुक अब संघियता मा गइसकेको प्रदेश र प्रतिनिधि सभा सदश्यमा ६० प्रर्तिसत भन्दा बडी युवा जमात ले जनता को मत जितिसकेकाले
अब पुरातन सोच बाट ग्रसित नेताका दिन सकिएको बताउनुभियो / नेकपा एमाले को भात्रि संगठन बाट उदाएका नेता शंकर पोख्ररेल मुख्य मन्त्रि बन्दै गरेको तथा पार्टी का युवा नेता
भुमेस्वर ढकाल प्रदेश पाच को मुख्य सचेतक बनेको बिसय उलेख गर्दै आम युवा विधार्थीलाई अबको मुलुक परिबर्तन को हरेक आन्दोलनमा अग्रसर हुन समेत आग्रह गरेका थिय / भट्टराई पूर्व
मन्त्रि दल बहादुर राना का बिस्वसिला पात्र समेत हुन् ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: