अब भारतको भर पर्दै मुख ताकेर बस्ने पर्दैन ! नेपालमै पहिलोपटक खाना पकाउने ग्यासको व्यावसायिक उत्पादन सुरु नेपाली जनता हर्सित

काठमाडौं । खाना पकाउने बायो ग्यासको व्यावसायिक उत्पादन सुरु गरेको छ । नेपालमै पहिलोपटक इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले व्यावसायीक ग्यास उत्पादन सुरु गरेको हो ।

स्थानीयस्तरमा पाइने स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नवलपरासीको सुक्रौलीमा ग्यास उद्योग सञ्चालन भएको सञ्चालक गरेको हो । गोबर, कुखुराको सुली, भान्छाबाट निस्कने फोहोर, हरियो पातलगायतको प्रयोग गरी ग्यास उत्पादन गरिएको हो ।

उद्योगबाट अहिले दैनिक ८० सिलिन्डर ग्यास उत्पादन भइरहेको छ । १० किलोग्राम तौल रहेको ग्यासको मूल्य करिब ९ सय रुपैयाँ पर्ने जनाइएको छ । नवलपरासीको रामग्राम नगरपालिका बन्जरियामा जर्मन प्रविधि प्रयोग गरिएको उद्योग स्थापना गर्न २२ करोड रुपैयाँको लगानी भएको उनले बताए ।

उद्योगले आफ्नो उत्पादन अहिले व्यावसायिक प्रतिष्ठानलाई मात्र बिक्री गरिरहेको छ । ३ महिनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपिएम चाइल्ड सेन्टरको किचनमा ग्यासको परीक्षण गरेको उनले जानकारी दिए ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: