आज दयाहाङ राईको प्यारो छोराको जन्म दिन ! सरल अभिनेताको सरल परिवार, हेर्नुहोस् दयाहाङ राईको परिवार (तस्विर)

अभिनेता दयाहाङ राई सफल अभिनेताको रुपमा गनिन्छन्। अझ भनौ उनलाई नेपाली चलचित्रमा अभिनयका लागी धार परिवर्तन गर्ने अभिनेताको रुपमा चिनिने गर्दछन्। त्यसो त उनलाई अभिनेता निर शाहले शताब्दिमा एकपटक जन्मने अभिनेताको रुपमा परिभाषित गरिसकेका छन्।

अभिनेता दयाहाङ राई जति सरल तरिकाले आफुले पाएको भूमिकालाई जीवन्त अभिनयमा ढल्ने गर्दछन् उनको वैवाहिक जीवन पनि उत्तिकै सरल रहेको छ।
बेनुका राइ संग निकै लामो समयको प्रेम जीवनलाई वैवाहिक जीवनमा दयाले बदलेका थिए। दया र बेनुकाका एक छोरा रहेका छन्। गायिका रहेकी बेनुका निकै लामो समयपछी गायनमा फर्कने तयारीमा रहेकी छिन्। उनले भर्खरै मात्र नयाँ गीत बजारमा ल्याएकी छिन्।
निकै सरल र अब्बल अभिनेताको रुपमा चिनिएका दयाहाङ राई र गायिका बेनुका राईको परिवार तस्विरमा हेर्नुहोस:

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: