उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाको आरोप

कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ ।

उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो ।

वाल स्ट्रीट जर्नलसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी थोमास बोसेर्टले सो आरोप लगाएका हुन् ।

अमेरिकाले मालवेरका लागि उत्तरमाथि आरोप लगाएको यो पहिलो पटक हो ।

होमल्याण्ड सेक्युरिटीमा ट्रम्पका सल्लाहकार रहेका बोेसेर्टले ‘तथ्यमा आधारित’ रहेर सो आरोप लगाएको बताउँदै बेलायत र माइक्रोसफ्टले पनि उत्तर कोरियाको सरकारसँग सम्बद्धहरुले उक्त हमला गरेको कुरा बताएको दृष्टान्त सुनाए ।

गत मे महिनामा विश्वभरका धेरै विन्डोज कम्युटरहरु लक भएका थिए । लक खोल्नका लागि साइबर हमलावरले फिरौती रकम माग गरेका थिए ।

सन् २०१४ मा सोनी पिक्चरमाथि भएको साइबर हमलामा पनि अमेरिकाले उत्तर कोरियाको हात रहेको दाबी गरेको थियो । उक्त हमला कम्पनीले किम जोङ उनबारे चलचित्र रिलिज गरेपछि भएको थियो ।

त्यतिबेला उत्तर कोरियाले तत्कालिन राष्ट्रपति बाराक ओबामाको दाबीको खण्डन गरेको थियो । पछिल्लो आरोपबारे भने उत्तर कोरियाले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: