एक-दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने अध्यक्ष दाहालको जिकिर

काठमाडौं । रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई पार्टीबीच एकतामा कुनै समस्या नभएको उल्लेख गर्दै त्यसको विरोधमा उत्रनेहरु छुटेर जाने बताए।

नेताको अभिव्यक्तिको पछाडि नलाग्न अनुरोध गर्दै दाहालले सबै विषयमा गम्भीर छलफल गरेर एकता प्रक्रिया टुंग्याउने दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले एक-दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने बताएका छन् ।

हिजो भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले एमालेसँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका थिए, भने उनले ‘एक(दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन।’ उनले भने । साथगै उनले ‘शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन। कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन्’ दाहालले भने ।

राष्ट्रिय सभासम्बन्धी देखिएको विवाद छिट्टै अन्त्य हुने दाबी गर्दै दाहालले छलफलबाटै राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्ने बताए।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: