एक सफल गायिका रुपमा स्थापित मेलिना राईको कमाइ १ करोड

काठमाडौ । स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रमहरूमा सहभागिता भइ लगभग १ करोड पारिश्रमिक लिन सफल मेलिना राई सांगीतिक क्षेत्रमा छोटो समयमै एक सफल गायिका रुपमा स्थापित भएकी छिन्।

मेलिनाका बुवा जिवेश राई पनि संगीतकर्मी भएकोले बाल्यकालदेखि नै मेलिना संगीतिक वातावरणमा हुर्किन्। ११ वर्षको उमेरमा उनि गीत रेकर्ड गर्न छिरेकी हुन्। उनले पहिलो गीत ‘हिमालको काखमा छ’ मा स्वर दिएकी थिइन्।

स्कुले जीवन देखिनै संगीत क्षेत्रमा छिरेकी मेलिनाले संगीतको साथै पढाइलाई पनि राम्रो बनाउदै आएकी छिन् । उनलाई संगीतकार ताराप्रकाश लिम्बूले एफएमको जिंगल गाउन लगाएपछि अरु एल्वममा अवसर दिएको र चलचित्र ‘नोभेम्बर रेन’ मा पाश्र्व गायन गराएको थियो।

अहिलेसम्म लगभग तीन सयवटा गीत गाइसकेकी मेलिना राई सांगीतिक कार्यक्रममा पनि उत्तिकै व्यस्त छिन् । झन्डै तीन दर्जन चलचित्रमा पाश्र्व गायन गरिसकेकी मेलिनाले आधुनिक गीतमा पनि उत्तिकै समय दिएरहेकी छिन ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: