ओरालो लागे कपिल ! कपिल शर्मा को घमण्ड बडी भ ।। attitude खपी नसक्नु भ ।। जब सधारण मानिस मा जब अचानक धन बर्सीदा मान्छे को स्वरूप बदलीन्छ र आफन्त हरु गुमाउदै जान्छ हो त्यो चिज ले कपिल लाई पनि अछुतो राखेन

वर्ष २०१७ लाई कपिल शर्माले कहिल्यै सम्झन चाहनेछैनन् । सफलताको उचाइमा उडिरहेका कपिल यो वर्ष तीव्र गतिमा जमिनमा पछारिए । आफ्ना अनौठा क्रियाकलापका कारण ठूल्ठूला बलिउड स्टारलाई हैरान बनाइसकेका यी व्यंग्यकार अभिनेता व्यक्तिगत आचरणका कारण पनि विवादमा तानिए । नशामा चुर भएर सुनील ग्रोवरलाई कुटपिट गरेदेखि नै उनको लोकप्रियतामा कमी आएको थियो । उक्त घटनापछि उनको लोकप्रिय टेलिभिजन कार्यक्रम नै बन्द भयो ।
कार्यक्रमको प्रसारण रोकिएपछि चिन्तित कपिल आफ्नो पछिल्लो चलचित्र फिरंगीको असफलतापश्चात् थप तनावमा आए । चलचित्रले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । चलचित्रले पहिलो साता १० करोड रुपैयाँको व्यापारसम्म गरेन । जबकि उनको अघिल्लो चलचित्र किस किसको प्यार करुँले पहिलो दिन नै १६ करोड रुपैयाँको व्यवसाय गरेको थियो । निर्माताका रूपमा कपिलले पहिलो चलचित्रबाटैे असफलता बेहोर्नुपरेको छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: