कडा बिचार राख्ने मुकुन्देको कोमल मन

काठमाडौं । समसामयिक बिषयमा आफ्नो फरक मत राख्दै आएका मुकुन्द घिमिरे मुकुन्दे सामाजिक संजालका आलोचित पात्र हुन् । मुकुन्द घिमिरेलाई असामान्य चेतना भएको मान्छेका रुपमा धेरैले बुझ्ने गरेका छन् । यद्धपी फरक मत र आलोचित अभिव्यक्तिकै कारण सामाजिक संजालमा आलोचनाको शिकार हुन पुगेका मुकुन्देलाई गालीगलौज गर्ने देखि मर्ने धम्कि सम्म आइरहेका छन् । तर पनि त्यी सबै कुराहरुलाई उनि सहजै स्वीकार्दै हुड्छन बेवास्था गरिदिन्छन ।
मुकुन्द ल्याण्डको सपना बोकेका मोरङ लक्ष्मीमार्गका मुकुन्द्र घिमिरे (मुकुन्दे) एकाएक उर्लाबारीमा भेटिए । नेपालकै नमूना बाल गृहको रुपमा उर्लाबारीमा स्थापित नमूना बाल गृहका बालबालिकालाई झुल वितरण गरे । एक्कासी मुकुन्दे सामाजिक क्रियाकलापमा सक्रिय भएको देखेर धेरै आश्चर्य चकित भएका छन् ।
मुर्तिकार मञ्जुल मितेरीले सहयोग गरेका २० थान झुल वितरण गर्न मुकुन्देसहित समाजसेबी पूर्ण वाइबा तथा केही संचारकर्मी पुगेका थिए । रत्नपार्क हुँदै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै आएका मुकुन्देको साच्चिकै सहयोगी मन भएकै हो त ? यो जिज्ञासा सबैमा पलाएको छ । नापलाओस पनि कसरि ? जुनसुकै कुरामा आफ्नो अलग मत र धारणा ब्यक्त गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) एक्कासी सामजिक कार्यमा लागेको देख्दा अचम्म मान्ने धेरै भेटिएका छन, मुकुन्देको आफ्नो छुटै मुकुन्दल्याण्ड बनाउने धारणा राख्दै आइरहेका छन उनि सामाजिक संजाल फेसबुक मा र टुइटर मा निकै चर्चित छन ।
Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: