के तपाईको हत्केलामा पनि यी ५ चिन्ह छ ? जान्नुहोस् किन हुन्छन् यस्ता चिन्ह हुने मानिस जीवनभर दुखी

एजेन्सी । भनिन्छ समुन्द्र शास्त्रका अनुसार हरेक ब्यक्तिको हत्केलामा ब्यक्तिको पुरै जिन्दगीको लेखा–जोखा हुन्छ । यसलाई ब्रम्हा लेख पनि भनिन्छ ।

जन्मको समय थाहा नभएपनि हत्केलालाई जन्मपत्रिका मान्ने समेत चलन छ ।हत्केलामा रहेका कैयौं रेखालाई समुन्द्र शास्त्रले एकदमै शुभ मानिएको छ भने कतिपयलाई अशुभ मानिन्छ ।

कतिपय चिन्हले हत्केलामा भएका शुभ रेखालाई समेत नकारात्मक प्रभाव पार्न सक्ने ज्योतिष शास्त्र बताउँछ ।

यदि तपाइँको हत्केलामा जालीको चिन्ह छ भने अशुभ मानिन्छ । यो चिन्ह गुरु पर्वत अर्थात चोरी औंलाको तलपट्टी छ भने जिन्दगी भरी आर्थिक अभाव झेल्नु पर्छ । त्यसैगरी शुक्र पर्वत अर्थात बुढी औंलाको तलपट्टी यो चिन्ह छ भने यस्ता ब्यक्ति गुप्त प्रेम सम्बन्धमा हुन सक्छन् ।

हत्केलामा क्रशको चिन्ह छ भने यो अशुभ मानिन्छ । यो रेखाले अन्य शुभ रेखाको फलसमेत काट्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । भाग्य रेखामा यो चिन्ह हुनु भाग्यमाथिको रोकावटकोरुपमा बुझिन्छ ।

विवाह रेखामा यस्तो चिन्ह हुनु बैबाहिक जीवनमा बाधा हुने र विवाह सम्बन्धी कुरामा अड्चन आउन मानिन्छ । जीवन रेखामा परेमा यसलाई संकटकारी नै मानिन्छ ।

हत्केलामा टापुको चिन्ह छ भने यो पनि अशुभ मानिन्छ । यसले शुभ रेखाको प्रभाव समेत नष्ट गर्ने ज्योतिष शास्त्र बताउँछ । यस्तो रेखाले मानिसको मन चञ्चल र विचलित बनाउँछ । चन्द्र पर्वतमा यस्तो चिन्ह भएमा जलक्षेत्रमा दुर्घटना हुन सक्छ । शुक्र पर्वत नजिक यो चिन्ह भएमा प्रेममा धोका मिल्छ ।

विवाह रेखा, चन्द्र पर्वत र मंगल पर्वतमा वृत्त अर्थात गोलो चिन्ह छ भने यो अशुभ संकेत हो । यसले जलबाट खतराको संकेत दिन्छ । त्यस्तै बैबाहिक जीवनमा पनि यसले बाधा अड्चन पार्न सक्छ ।

भाग्य रेखामा त्रिभुजको चिन्ह हुनु भाग्यका लागि बाधक मानिन्छ । यस्ता ब्यक्तिको जीवनमा सफलताका लागि संघर्ष गर्नु पर्छ । यो रेखाले विवाहमा अड्चन ल्याउने वा बैबाहिक जीवनमा कठिनाइ हुने संकेत पनि हो ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: