जान्ह्वीको टिप्स पढौं, कसरी पाँच मिनेटमा सिक्स प्याक एब्स निकाल्ने ?

श्रीदेवीकी छोरी जान्ह्वी कपुर त्यसैपनि लाइमलाइटमा छिन् । अहिले उनको चर्चा थप चुलिएको छ । कारण हो, बलिउड डेब्यु । जान्ह्वीले ‘धडक’बाट बलिउडमा इन्ट्री गरेकी छिन् ।

अन्य बलिउड स्टार किड्सलाई जस्तै करण जौहरले जान्ह्वीलाई सिल्भर स्किनमा प्रवेश गराएका हुन् । जान्ह्वीसँग इशान खट्टरले स्त्रिmन शेयर गर्दैछन् । इशान, नाताले अभिनेता शाहिद कपुरका भाई हुन् । बलिउडमा आउनुअघि नै जान्ह्वी-इशानको जोडी हिट थियो । उनीहरु बेलाबखत आपसमा रमाइलो गरिरहेका तस्विर सार्वजनिक हुने गरेको थियो ।

अहिलेको प्रसंग चाहि जान्ह्वीको मात्र हो । उनले वर्कआउट गरिरहेको भिडियो शोसल मिडियामा भाइरल भएको छ । खासमा यो फन्नी भिडियो हो । यसमा उनले कसरी पाँच मिनेटमा सिक्स प्याक निकाल्ने भन्ने टिप्स दिएकी छिन् ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: