जापानी मन्त्रिपरिषदबाट हालसम्मकै ठूलो बजेट अनुमोदन

जापानको मन्त्रिपरिषदले आर्थिक वर्ष २०१८ का लागि हालसम्मकै ठूलो बजेट योजना अनुमोदन गरेको छ। जापानले यो बजेटमा सामाजिक सुरक्षा र रक्षा बजेटमा हालसम्मकै ठूलो वृद्धि गरेको छ।

८६१ अर्ब डलरको बजेटमध्ये सामाजिक सुरक्षातर्फ २९० अर्ब डलर खर्च छुट्याइएको छ।

जापानमा पाका मानिसहरुको संख्या बढ्दै जाँदा सामाजिक सुरक्षा खर्च आकाशिएको हो।

त्यसैगरी जापानले यसपटक रक्षा बजेट पनि बढाएको छ। जापानले रक्षातर्फ ४५.७७ अर्ब डलर बजेट प्रस्ताव गरको छ।

बजेटमध्ये ५२१ अर्ब डलर राजश्व संकलन हुने बताइएको छ भने अन्य खर्च ऋणपत्रबाट सञ्चालन गरिनेछ।

जापान आफ्नो ५ ट्रिलियन डलरको अर्थतन्त्रको आकारभन्दा दोब्बर बढी ऋणमा छ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: