द युथ युनिटी फेसबुक ग्रुप द्वारा टोपी दिवस मनाईयो

मिति २०७४ पौष १७ गते सोमबारको दिन बुटवलको ट्राफिक चोकमा ५ औ राष्ट्रिय टोपी दिवसको अवसर पारेर द युथ  युनिटी  फेसबुक ग्रुपका संस्थापक मदन शौगातको समेजकत्वमा “उच्च शिखर सगरमाथा हामी नेपालिको शान, हाम्रो सिरमा ढाका टोपी हाम्रो पहिचान” भन्ने मुल नाराका साथ ¥यालि सहित टोपी प्रर्दशनी गरि आफ्नो  पहिलो कार्यक्रम संस्कृती संरक्षणलाई आउने  मुल उद्देश्य बनाएर सफलता पूर्वक सम्पन्न गरेको छ ।
हाल उक्त फेसबुकमा नेपाल भरिका करिव २१००० सदस्यहरु रहेका छन् । साथै आगामि दिनहरुमा पनि सामाजिक तथा परिवर्तनसिल सेवा मुखी र जनचेतना मुलक कार्यक्रमहरु गर्ने कुरा गु्रपका संस्थापकले बताउनु भएको छ ।
सामाजिक संजाल मार्फत रमाईलो मात्र नभै समाजमा उल्लेखनीय कामहरु गर्न सकिन्छ भन्ने उदाहरण उक्त गू्रप ले आफ्नो  पहिलो कार्यक्रम सम्पन्न गरि जनाएको छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: