नवविवाहित क्रिकेटरको जोडी विराट र अनुष्कालाई राखिको कण्डम उपहार दिएपछि संसार भरि भाइरल बन्यो यो भिडियो !

अहिले बलिउडमा अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विहेको चर्चा छ । यी दुबै स्टारले भर्खरै इटालीमा विहे गरेका छन् । दिल्लीमा भव्य पार्टी दिइसकेका छन् । जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुलाई दाम्पत्य जीवनको शुभकामना दिए । र, अब मुम्बईमा भोलि भव्य पार्टी दिँदैछन् ।

अब प्रधानमन्त्री मोदीले आर्शिवाद दिएको चर्चापछि यो जोडी एक नायिकाको अनौठो गिफ्ट दिने कुराले चर्चामा छ । बलिउडकी हट एवं विवादास्पद अभिनेत्री राखी सावन्तले आफूले विराट र अनुष्कालाई कण्डम उपहार दिन चाँहेको कुराले अहिले बलिउड गर्माएको छ ।राखीले भनेकी छन् की मेरो मनको इच्छा भनेको बेबी नामको जुन कण्डम ब्राण्डलाई म सिफारिस (एन्डोर्स) गरिरहेकी छु त्यो भनदा पहिला मेरो कस्टमर (ग्राहक) यो सेलिब्रेटी कपल अनुष्का शर्मा र विराट कोहली बनुन ।’

उनले अगाडि भनेकी छन्– विराट र अनुष्का दुबै निकै प्रिय जोडी हो र म चाहन्छु की दुबै सुरक्षित रहुन र अलग अलग फ्लेवर्स (कण्डम)का साथ आफ्नो सेक्सुअल लाइफको मजा लेउन ।’तर, पार्टीमा नबोलाएका कारण उनको योजना सफल भएन् । उनले भिडियोमार्फत आफ्नो ब्राण्डको कण्डम प्रयोग गर्न उनीहरुलाई सुझाव मात्रै दिइन । एजेन्सी

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: