नेपालकी चर्चित सुन्दरी नायिका साम्राज्ञीलाई बेलायतले भिसा किन दिदैन….. यस्तो छ कारण !

चलचित्रको छायांकन नेपालमा सकिएको छ भने बेलायतमा हुन सकेको छैन । साम्राज्ञीलाई बेलायतले भिसा नदिदा चलचित्रको छायांकन हुन नसकेको हो ।

पहिलो पटक नेपालबाटै बेलायतको भिसाका लागि आवेदन दिएकी नायिका शाहलाई बेलायतले पत्याएन । त्यसपछि दशैको अवसर पारेर बेलायतमा रहेकी रेनशा नेपाल फर्किइन् । चलचित्रका मुख्य नायक धिरज मगर भने बेलायतमै रहेर अध्ययन गरिरहेका छन् ।

साम्राज्ञीले फेरि दोश्रो पटक पनि भिसा एप्लाई गरिन्, त्यो पनि भारत पुगेर । भारतमा पुगेर साम्राज्ञीले भिसाका लागि आवेदन दिएपनि उनलाई बेलायतले फेरि पत्याएन । दोश्रो पटक पनि साम्राज्ञीको भिसामा समस्या आएपछि चलचित्रको छायांकन अन्यौलमा परेको छ ।

साम्राज्ञी यो चलचित्रको छायांकन सकेर नायक आर्यन सिग्देलको निर्माणमा बन्न लागेको चलचित्र ‘कायरा’को छायांकनमा व्यस्त हुने तयारीमा थिइन् । यो चलचित्रको छायांकन फिलिपिन्समा गर्ने तयारी गरिएको छ ।

साम्राज्ञीको भिसा नै नलगाई रेनशाले चलचित्रको छायांकन सुरु गर्दा अहिले समस्या परेको छ । साम्राज्ञी केहि समय अगाडि मात्र चलचित्र ‘ए मेरो हजुर २’को शोका लागि अष्ट्रेलिया पुगेर आएकी थिइन् ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: