नेपाल केन्पो खुकुरी मार्शंलआर्ट संघ रुपन्देही गठन

नेपाल केन्पो खुकुरी  मार्शलआर्ट संघ रुपन्देहीको कार्यसमिति गठन भएको छ , तेक्वान्दो प्रशिक्षक राजकुमार पाण्डेको अध्यक्षता र जिल्ला खेलकुद बिकास  समिति रुपन्देहिका  कोषादक्ष श्री कृष्ण थापाको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न निर्णय गर्दै कार्यसमिति चयन भएको छ |

उक्त समितिमा निम्न पधाधिकारी हरु चयन हुनुभयो 

अधक्ष्य :- कृष्ण थापा

उपाधक्ष :- राजकुमार पाण्डे

उपाधक्ष:-राजु बरुण

सचिव:-उमानाथ अधिकारि “उमेश”

सह-सचिव:-राजिव   क्षेत्री

कोषाधक्ष:- धुर्ब के सी

सदस्य हरुमा :- दिपक के सी

निराजन अर्याल

वामदेब भण्डारी

भुपेन्द्र थापा

सुशान्त पाण्डे

भागिरथ बस्याल

अनु नेपालि

अस्विन परियार

बिकाश परियार

रहनु भएको थियो |

 

 

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: