पिनाकलको व्यावसायिक कारोबार शुभारम्भ

व्यावसायिक रेफ्रिजेरेनेरशन तथा एयर कन्डीसन को विशीष्टकृत सेवा सहित बुटवल उप.म.न.पा वडा न १०, कालिकानगरमा व्यावसायिक सेवा प्रारम्भ गरेको छ । बुटवल उधोग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल द्धारा समुद्घाटन गरिएको उक्त प्रा.लि को शोरुम मा विभिन्न ब्रान्डका एयर कन्डीसनर, व्यावसायिक फ्रिजर, होटल, डेरी तथा मासुजन्य उधोगका लागि आवश्यक सम्पूर्ण प्रकारका रेफ्रिजेरेनेरशनका साम्रागी उपलब्ध रहेको छ । समुद्घाटन कार्यक्रममा बौल्दै प्रमुख अतिथी खिम बहादुर हमालले औधोगीकीकरण तथा व्यावसायिक गतिविधीको बृद्धि सँगै यस प्रकारका साम्रागीको माग बढ्ने हुदा पिनाकल कम्पनीले आगामी दिनमा बिक्री पछिको सेवालाई प्राथमिकतामा राखि
अगाडी बढ्न सुझाव दिनु भएको थियो ।

ईलेक्ट्रानिक्स बस्तुगत उप समिति का महेन्द्र प्रसाद श्रेष्ठले प्रतिस्पर्धीको उपलब्धताले गुणस्तरीय साम्रगी तथा सेवा बुटवल नगरीमा उपलब्ध हुने भन्दै सफलता शुभकामना व्यक्त गर्नु भएको थियो । संचालक यूवराज ढकालले आफुहरुको उपस्थिती व्यावसायिक टिम तथा उच्च क्षमता सहितको प्राविधीक टिमले सेवा पु¥याउने हुदा यस बाट धैरै भन्दा धैरै ग्राहक लाभान्वीत हुने कुरामा जोड दिनुभएको थियो
। प्राविधिक निर्देशक भेषराज गिरी को स्वागत मन्तव्य तथा ज्ञानेन्द्र गिरीको संचालनमा रहेको कार्यक्रममा पिनाकल एण्ड कम्पनी प्रा.लि व्लुस्टार तथा टेस्ला ब्रान्ड ए.सी तथा रकवेल ब्रान्ड कमर्शियल फ्रिजको प्रदेश ५ को लागि आधिकारीक बिक्रेता तथा सर्भिस सेन्टर रहेको कुरा संचालक ज्ञानेन्द्र गिरी ले दिनुभएको थियो ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: