पूर्वी पाल्पामा संगठन बिस्तारमा तात्दै अखिल

पाल्पा-

अनेरास्ववियु पाल्पा जिल्ला कमिटिको यही फाल्गुन ११र१२ को जिल्ला सम्मेलन लक्षीत गर्दै संगठन तीव्र रुपमा विस्तार गरेको छ हरेक बिध्यालयको कुना कुना पूगेर संगठन बिस्तारमा सक्रिय रहन केन्द्रीय कमिटी सचिवालय सदस्य दीपक विकले जिल्लाबाट निर्देशन दियको सम्मेलन आयोजकः कमिटी सम्योजक प्रेम बगालेले जानकारी दिनु भयो |

समग्र पाल्पा र पुर्बी पाल्पामा अखिल कमजोर छ भन्ने मान्याता तोड्दै रामपुर नगरपालीका र निस्दी गाउँपालिकाको संगठन बिस्तारको जिम्मा पायका बिध्यार्थी नेता कृष्ण भट्टराई सक्रिय रुपमा हरेक बिध्यालय युवाहरुको साथमा सँगठनको परिचय,मान्याता, बिध्यार्थी अधिकार र देशका खातिर अनेरास्ववियुले चालयको अभियान बारे जानकारी गराउँदै दर्छा क्याम्पस,जनविकास मा वि,रामतुल्सी मावि,दरै ठाटि मावि ,जनकल्याण मा।वि भानुभक्त माविमा संगठन बिस्तार गरेका छ्न; साथै पुर्बी पाल्पाको बिकट मानिने बाकामलंग को राधाकृष्ण मा।वि र मीत्त्यालको गौरीशंकर माविमा समेत सँगठन बिस्तार भयको छ र अभियान चली रहेको छ

सँगै अभियानमै रहेका बिध्यार्थी नेता बिध्यार्थी नेता भट्टराईले,मेरो मनमा अखील छ मेरो तनमा अखिल छ तेही भयर सपनामा पनि ठूलो नेता भयको देख्छु झल्यास्स बेउजिंछु मेरो सिरानीमा अखिल छ भन्दै सबैलाई राज्नितिमा प्रेरणा थपिरहेका छ्न|

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: