प्रस्तावित लियो कल्ब अफ बुटवल सिटीद्वारा दिप प्रज्वलन

लियो कल्ब अफ बुटवल सिटीले विश्व शान्ति र असमाहिक रुप मा भयको हवाई जहाज दुर्घटना मा परि ज्यान गुमाउने हरु पर्ती हार्दिक सर्दानजली ब्क्त गर्दै ती मृतक आत्मा को स्वर्ग मा बास होस भन्दै दिप पर्जलन कार्यक्रम सम्पन्न गरेको छ ।

  बुटवलको पुष्पलाल पार्क मा गरिएको उक्त कार्यक्रममा जिल्ला ३२५ “बि-२ ” का एरिया ४ का संयोजक लियो अब्दुल साजेत , लायन्स कल्ब अफ बुटवलका अध्यक्ष लायन बिष्णु बा. के.सी. र विभिन्न क्षेत्रका ब्यक्तिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजक राजन पौड्याल ले गर्नुभएको थियो र संञ्चालन मदन गिरीले गर्नुभएको थियोे । लियो कल्ब अफ बुटवल सिटीले अागामी दिनहरूमा यस क्षेत्रमा रहेर समाज सेवा र समाजलाई सकारात्मक पक्षमा टेवा दिने कार्यहरु गर्ने र गराउने भन्दै लियो कल्ब अफ बुटवल सिटीका अध्यक्ष लियो आशिष सुवेदीले जानकारी दिनुभएको थियो ।

 

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: