बुटवलमा साइवर सुरक्षा साक्षरता सेमिनार हुने

इगल आई इन्टरनेशनल टेक्नोलोजीको सहकार्यमा रोट¥याक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले यहि पौष ८ गते बुटवलमा साइवर सुरक्षा साक्षरता सेमिनार आयोजना गर्ने भएको छ ।

सुचना प्रविधिको बढ्दो प्रयोगसंगै यस संग सम्बन्धित अपराधहरुको बारेमा सचेतना विकास गर्ने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक माधब ढुङ्गानाले बताउनु भयो ।

कार्यक्रममा रुपन्देही जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, आन्तरिक राजश्व कार्यालय प्रमुख, बुटवल उमनपाका मेयर तथा बुटवल क्षेत्रमा रहेका अन्य विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु, स्कुल कलेज पढ्ने विद्यार्थीहरु तथा आम सर्वसधारणहरुको सहभागिता रहनेछ । सेमिनार सिद्धार्थ कटेज, बुटवलमा विहान दश बजे देखि साझ पाँच बजेसम्म चल्नेछ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: