भाइरल खबर : पाकिस्तानका क्रिकेटर उमर अकमलको मृत्यु

पाकिस्तान को लहौरमा भैरहेको हिंसात्मक घटना को कारण लहौर तनाबग्रस्त छ। यसै बीचमा एक भ्रमात्मक खबर सोसिअल मीडियामा भाइरल भैरहेको छ । भाइरल खबरमा पाकिस्तान का बल्लेबाज उमर अकमल हिंसात्मक घटनामा मृत्यु भएको बताईएको छ। तर उमर अकमलले आफै यस खबर को खंडन गर्दै खबरलाई गलत बताएका छन ।

उमर अकमलले एक ट्वीट गरेर भने “यो खबर गलत हो र म लहौरमा सुरक्षित छु । सोसिअल मीडिया मा आइरहेको खबर गलत हो । म नेशनल टी२० कप खेल्ने छु । ”

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: