महानायक राजेश हमालको नजरमा केपी ओलीः आशा गर्न लायक ‘राष्ट्रनेता’

दाङ, पुस १० । महानायक राजेश हमालको नजरमा केपी ओली आशा गर्न लायक नेता भएको बताएका छन् । दाङ सञ्चारकर्मीसंग सप्क्षिप्त कुराकानी गर्दै अहिलेका नेताहरुमध्ये ओली आशा गर्न लायक नेता भएको चित्रण गरे ।

आफू लोकतन्त्रको भक्त रहेको प्रतिक्रिया दिदै उनले राजनीतिक अस्थिरता छोटिँदै गएको भन्दै अब देशले विकासको गति लिने प्रतिक्रिया दिए । राजनीतिमा थोरै निराजनक अवस्था देखिए पनि निकास दिनेमा उनले प्रतिक्रिया दिए । करिव डेढ बर्षदेखि कुनै चलचित्रमा अभिनय नगरेको भन्दै महानायक हमालले अबको केही समयमा नयाँ विषयबस्तुको चलचित्रसहित बजारमा आउने तयारी गरेको जानकारी दिए । तर, उनले चलचित्रका विषयमा भने स्पष्ट पारेनन् ।

नेपाली चलचित्र उद्योगमा २८ बर्ष विताएको बताएका हमालले पछिल्लो समयमा नेपाली चलचित्रको धार बदलिएको प्रतिक्रिया दिएका छन् । पछिल्लो धार अनुसारको आफुले भुमिका नपाएका कारण पर्दामा आउन नसकेको जानकारी दिए ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: