“मेस्सी” बने यो बर्षको उत्कृष्ट खेलाडी , रोनाल्डो चौथोमा, वर्षका १० उत्कृष्ट खेलाडी हेर्नुहोस !!

एजेन्सी । युरोपेली फुटबलमा शीर्ष लिगको सबै टोलीले लगभग सन् २०१७ को अन्तिम खेल खेलिसकेका छन्। प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडको तथा आर्सनलले क्रिस्टल प्यालेसको सामाना गरेसँगै २०१७ का अन्तिम खेलहरु सकिने छन् ।

युरोपका शीर्ष पाँच लिगका उत्कृष्ट खेलाडीको नम्बर वानमा बार्सिलोनको स्पाइकर लियोनल मेस्सी छन् भने बार्सीलोनाको चिरपरिचित प्रतिद्धन्दी रियल म्याड्रिडका रोनल्डो भने चौथो स्थानमा रहेको छ ।

यी हुन १० उत्कृष्ट खेलाडीहरु ।

१. लियोनल मेस्सी – बार्सिलोना

२. ह्यारी केन – टोटेनह्याम

३. नेयमार – बार्सिलोना र पिएसजी

४. क्रिस्टियानो रोनाल्डो – रियल म्याड्रिड

५. क्रिस्टियन एरिक्सन – टोटेनह्याम

६ . ड्रिएस मेर्टेन्स – नापोली

७. रोमेलु लुकाकु (एभर्टनर म्यानचेस्टर युनाइटे

८. केभिन डी ब्र्यउन – म्यानचेस्टर सिटी

९. साउल निगुएज – एथ्लेटिको म्याड्रिड

१०. रोबर्ट लेवानड्वोस्कि – बायर्न म्युनिख

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: