मैदानमा लडेका मेस्सीलाई उठाउन रोनाल्डोले साथ सहित हात अघि बढाए, तर मेस्सीले हानेको बल रोनाल्डोको अनुहारमा लाग्यो

एजेन्सी । गएराती रियल मड्रिडलाई उसकै मैदानमा ३–० ले हराएको एल क्लासिको फुटबलमा सँधै गोल गर्न अग्रसर रहने मेस्सीको प्रहार रोनाल्डोको मुखमा बजारिन पुग्यो । जुन भिडियो र तस्विरहरु अहिले विश्वभर भाइरल बनिरहेका छन् ।

यो सिजनको पहिलो एल क्लासिकोमा गएराती सम्पन्न खेलमा बार्सिलोनाका लागि लुइस स्वारेज, लियोनल मेस्सी र एलेक्स भिडालले निकै रोमाञ्चक गोल गर्दा पनि रियलका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाएर पनि चुके । हिजोको खेलमा मेस्सी र रोनाल्डोकाबिच निकै नै रोमाञ्चक वातावरण देखियो ।

एल क्लासिकोमा मैदानमा लडेका मेस्सीलाई उठाउन हात रोनाल्डोले हात दिएपछि उक्त तस्बिरले विश्वभर चर्चा पायो । त्यसअघि पहिलो हाफमा मेस्सीले बार्सिलोनाका लागि फ्रि–किक पाएका थिए । उनले प्रहार गरेको फ्रि–किक बल बारमा मात्रै लागेन रियलका रोनाल्डोको अनुहारमा पनि लाग्यो । जुन विषयले अहिले पनि चर्चा पाइरहेको छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: