यी सक्तिसाली रास्ट्र लाइ धुलो पार्ने धम्कि ! नयाँ वर्षको सुरुमै दिए उत्तर कोरियाली शासकले यस्तो कडा चेतावनी, सन् २०१८ मा कुन-कुन देश हुँदैछ हमला आफ्नो लिस्ट सार्बजनिक गर्दै …..

प्योङयाङ । अमेरिका, बेलाययत लगायत विश्वका विभिन्न मुलुकले नयाँ वर्षको स्वागत गरिरहँदा उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिएका छन् ।

उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । आफूले जहिलो चाह्यो, त्यसैबेला ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।

उनले आफ्नो मुलुक ठूलो परमाणुृ शक्ति बनेर स्थापित हुने दावी गर्दै अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने बताए । उनले भने, ‘मैले ब्ल्याकमेल गरेको होइन, यो नै वास्तविकता हो ।’

सन् २०१७ मा उत्तर कोरियाले अनेक क्षेप्यास्त्र परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उसले निरन्तर परमाणु कार्यक्रमलाई अघि बढाइरहेको छ । (एजेन्सी)

यो पनि पढ्नुहोस् :

सुनको भाउ ह्वात्तै घटयो बिहानै देखि किनमेल गर्नेहरूको भिड हेर्नुस ताजा मुल्य

काठमाडौं । गएको साता देखीनै हुनको भाउमा निरन्तर उतारचडाव आइरेको छ । हिजो तोलामा ३०० रुपैँयाले बढेको सुनको भाउ आज पनि बढेको छ । आज पनि सुन तोलामै १०० रुपैँयाले बढेको छ । त्यस्तै आज चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७४५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५५ हजार ६०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७४५ रुपैँयामा कारोवार भएको थियोसाभारwww.ebrightnepal.com

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: