युएईमा हुने १४औ नेसनल करातेमा नेपाली खेलाडीहरु को पनी सहभागी हुने

जि.के. दङ्गाली (युएई)
युएई मा हुने JKS 14th National Karate Championship मा नेपाली खेलाडी हरुले सहभागिता जनाउने भएका छन, Everest Martial Arts Tranning Club ले युएई का बिभिन्न ठाँउमा छरियर रहेका मार्सल आर्ट का नेपाली खेलाडी लाई एकजुट गराई उक्त नेस्नल च्याम्पियनसिप मा प्रतिस्पर्धा गर्न लागेको एभरेष्ट क्लबका टिमका प्रमुख प्रशिक्षक तथा एभरेस्ट मार्सल आर्टस एन्ड स्पोर्ट्स क्लबका टेक्निकल डाइरेक्टर रबि शाही ले जानकारी दिनुभएको छ ।

यहि आउदो शुक्रबार २० अप्रिल २०१८  अलअलि कल्ब मा हुन गईरहेको नेस्नल कराते चेम्पिनसिप मा युएई मा रहेका संपुर्ण संघ संस्था बुद्दीजिबी ब्यापरी लगाएत बिभिन्न कम्पनिमा कार्यरत नेपाली हरुलाइ उक्त खेल मा सहभागी भई हाम्रा खेलाडीहरुको हौसला बढाईदिन पनी अनुरोध गर्नु भएको छ ।

उक्त खेल का सहभागी खेलाडीहरु ।
टिम मेनेजर : पबित्र भण्डारी
प्रमुख कोच : रबि शाही
अफिसल : हिरालाल श्रेष्ठ, मदन अधिकारी, भानु भक्त पौडेल
कोच : पर्शुराम घिमिरे र
गणेश बहादुर खत्री (जि.के. दङ्गाली)
रेफ्री : रबि शाही, बिशाल पुन मगर, प्रेम श्रेष्ठ

खेलाडी हरुमा मेनअफ्दम्याच, २०१७ का कुमार भुसाल लगाएत अन्य खेलाडीहरु ।
बिजय तामाङ, बिनोद राइ, दिनेश सिङ यैयार, सुरज पोख्रेल, किन्जल श्रेष्ठ, आस्ना पाण्डे, राम लामा, लक्ष्मण थापा, नबिन श्रेष्ठ ले उक्त च्याम्पियनसिप मा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने खेलाडी को लागी एन.आर.अन.ए.( यु ए ई ) नेवा पुच , हिमालयन यरलाइन्स र मनोज गोर्खाली ज्यु ले स्पोन्सर गर्नु भएको छ । उक्त खेल संगसंगै ११ मे २०१८ बुदोकान कराते च्याम्पियनशिप मा पनी उक्त टिमले नै सहभागिता जनाउने र कुल १५ बिधाको खेलमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक शाही ले बताउनु भयो ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: