रोटयाक्ट क्लब तिनाउ सिटी द्धारा सुरक्षीत यात्रा सचेतना कार्यक्रम सम्पन्न

माघ ४, बुटवल

रोटयाक्ट क्लब तिनाउ सिटी द्धारा सुरक्षीत याात्रा हाम्रो सरोकार कार्यक्रम अन्र्तगत बुटवलका विभिन्न चोकहरुमा ट्राफिक सचेतना मुलक चिन्ह स्थापना गरेको छ ।

 

क्लबका अध्यक्ष उमानाथ अधिकारी उमेश अनुसार बढ्दो सवारी चाप सगै सम्बन्धीत निकायले स्थापना गरेका त्यस्ता चिन्ह नाश भई जाने तथा अपुग रहेको स्थानमा सो किसिमका सचेता बोर्डले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने कुरा राख्नु भएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले सामाजिक संघ संस्थाको माध्यम बाट आउने सहकार्यको अवसर आफु तथा आफ्नो मातहातको निकायले सदा स्वीकार गर्ने सगै आगामीदिनमा समेत बुटवल प्रादेशिक राजधानीको अस्थाई केन्द्र तोकिएको अवस्थामा सवारी चाप चुनौतिका रुपमा आउने र सो चुनौतिको सामना रोट¥याक्ट रोटरी जस्ता समाजीक संस्था सगँ मिलेर गर्ने भनाई राख्नुभएको थियो ।

 

क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी तथा कार्यक्रम सयोजक प्रकाश पराजुली समेतको मन्तव्य रहेको उक्त बोर्ड निमार्णमा पिनाकल एण्ड कम्पनी
 प्रा.लि आधिकारीक बिक्रेता रहेको टेस्ला ब्रान्ड एयर कन्डीसनर रहेको जानकारी दिईएको थियो ।

 

 

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: