विश्वकप फुटबल २०१८ को आज समूह विभाजन : कुन देशले कोसँग भिडन्त गर्ने ?

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा छनोट भएका ३२ टिमको समूह विभाजन आज राति हुँदैछ। आयोजक रसियामा हुनेमा समूह विभाजन नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ। विश्वकपमा छानिएका टिमलाई ८ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ४–४ टिम हुनेछन्।

छानिएका ३२ टिमलाई चार पोटमा विभाजन गरिनेछ। प्रत्येक समूहमा चार पोटका १–१ टिम पर्नेछन्। समूह विभाजन गत अक्टोबरको फिफा वरीयताका आधारमा गरिनेछ। शीर्ष वरीयताका टिम पोट १ मा परेका छन्। अन्य पोटमा पनि वरीयताका आधारमा टिमलाई राखिएको छ। आयोजक रसियालाई भने पोट १ मा राखिएको छ। विश्वकप फुटबल आगामी १४ जुनदेखि १५ जुलाईसम्म रसियाका विभिन्न ११ शहरका १२ रंगशालामा खेल हुनेछ।

विश्वकपमा छनोट भएका टिम
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया
युरोप – रसिया ९आयोजक०, स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन– मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना, पेरु र कोलम्बिया

पोट विभाजन

Lumbini Creation

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: