हेर्नुस बिचरा यी बालबालिकाका पिडा, जहाँ ८०० मिटर लामो डरलाग्दो भिर चढेर स्कुल जान्छन् (भिडियोसहित)

एजेन्सी । चीनलाई विश्वकै एउटा वलियो शत्तिको रुपमा लिइन्छ । चीनको विकासलाई विश्वभरका मानिसहरुले नै प्रशशां गरेको अवस्थामा त्यहाँ पनि यस्तो एउटा गाँउ छ जुन गाँउको अवस्था हेर्दा चीनको विकास नै नभएको जस्तो भान हुन्छ ।

चीनको एक गाउँका १५ वटा स्कुलका छ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरु ८०० मिटरको अग्लो पहाडको उकालोमा खतरा मोल्दै विद्यालय जान्छन् । सिचुआन प्रान्तको अतुलर गाउँका बालबालिकालाई विद्यालय जान यस्तो ढुगांको चट्टाने उकालोमा करिब ९० मिनेटको जोखिमपूर्ण उकालो चढ्नुपर्छ ।

उकालो चढ्नका लागि काठले बनेको भर्याङ भएपनि सानो गल्ति भएमा उनीहरुको जीवन नै जाने सम्भावना हुन्छ । ती भर्याङहरुका केहि काठहरु कमजोर भएका पनि त्याहाँका वासिन्दाहरु वताउछन् । अहिलेसम्म यो उकालो ओरालोमा आठ जनाको लडेर ज्यान गइसकेको जनाइएको छ । यो गरीब वस्तिमा जम्मा ७२ घरपरिवारहरु वसोवास गर्दछन् । यहाँको मानिसको आम्दानिको स्रोत पनि केहि छैन । तर ओखरका वोटहरु भने यहाँ प्रशस्त मात्रामा पाइन्छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: